पुरस्कारबाट सम्मानित हुनेहरूमा वरिष्ठ नेत्ररोग विशेषज्ञदेखि लिएर विभिन्न प्रशासनिक र प्राविधिक पदमा कार्यरत कर्मचारीहरू संलग्न छन्। प्रतिष्ठानले उनीहरूको समर्पण र उत्कृष्टताको कदर गर्दै भविष्यमा अझ राम्रो कार्यसम्पादनको लागि हौसला प्रदान गरेको छ।
उनका अनुसार मुख्यालयले कमाण्डमा खटिने अधिकृतको पहिले नै पूर्वानुमान सूची प्रकाशन गर्ने र सोही सूचीमा रहेका अधिकृतलाई कमाण्ड जिम्मेवारीमा खटाउँदै आएको छ।
श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले असोज २६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन खुला गरेको हो। यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी पहिलो चरणमा आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो। अब भने सर्वसाधारण लगानीकर्ताहरूका लागि दोस्रो चरणमा प्रतिकित्ता १०० […]
काठमाडौं। आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ। ओमानको अल एमिरेट क्रिकेट मैदानमा हुने प्रतिस्पर्धा नेपाली समयअनुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ । छनोटमा हालसम्म अपराजित रहेका नेपाल र ओमान दुवै विश्वकपको नजिक पुगिसकेका छन्। आजको खेलको विजेता टोली विश्वकपमा छनोट हुनेछ । यसर्थ नेपालले […]