अमेरिकी राष्ट्रपति ट्रम्पको ‘मेगाबिल’ सिनेट र प्रतिनिधि सभाबाट पारित, अब राष्ट्रपतिको हस्ताक्षरको पर्खाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सबैभन्दा ठूलो विधेयक ‘मेगाबिल’ अमेरिकी सिनेट र प्रतिनिधि सभाबाट पारित भएको छ। सिनेटमा नाटकीय संघर्षपछि बुधबार राति विधेयक पारित भएपछि बिहीबार बिहान प्रतिनिधि सभाले पनि झिनो मतान्तरले पारित गरेको हो। अब यो विधेयक राष्ट्रपतिको हस्ताक्षरका लागि ह्वाइट हाउस पठाइएको छ। सिनेटमा विधेयक पारित गर्न रिपब्लिकनहरूमाझ मत विभाजन हुँदा उपराष्ट्रपति […]