काठमाडौं । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र विद्युत् उत्पादन गर्न दिने केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णयविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । संरक्षित क्षेत्र निकुञ्ज क्षेत्रमा निजी क्षेत्रको व्यापारिक कम्पनी यति समूहलाई तत्कालीन ओली सरकारले गत १३ जेठमा जलविद्युत् बनाउन दिने निर्णय गरेको थियो । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश कुमार रेग्मीको […]
The post लाङटाङ निकुञ्ज मुद्धाकाे सुनुवाइ अब पूर्ण इजलासमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
सरस्वती न्यौपाने, रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जमा माघ महिनामा एक सय दुइले भ्रमण गरि एक लाख ६० हजार ३३ रुपैया ५६ पैसा राजस्व संकलन भएको छ । निकुञ्जका बन प्राविधिक रमेश बस्नेतका अनुसार धार्मिक पर्यटन बाहेकका नेपाली ९६ जना सार्क मुलुक का एक जना विदेशी ६ जना रहेका छन । यस्तै काठ दाउरा को ३९ […]