एकै महिनामा १०२ जनाले लाङटाङ निकुञ्ज भ्रमण गरे, एक लाख राजश्व संकलन

सरस्वती न्यौपाने, रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जमा माघ महिनामा एक सय दुइले भ्रमण गरि एक लाख ६० हजार ३३ रुपैया ५६ पैसा राजस्व संकलन भएको छ । निकुञ्जका बन प्राविधिक रमेश बस्नेतका अनुसार धार्मिक पर्यटन बाहेकका नेपाली ९६ जना सार्क मुलुक का एक जना विदेशी ६ जना रहेका छन । यस्तै काठ दाउरा को ३९ […]