मौसम सुधार भएसँगै सम्पर्कविहनि जहाज खोज्न पुनः हेलिकोप्टर परिचालन
सम्पर्कविहीन तारा एयरको जहाजको खोजीमा पुःन हेलिकोप्टर परिचालन गरिएको छ। यसअघि खराब मौसमका कारण हराएको जहाज खोजीमा प्रयोग भएको फिस्टेल एयरको हेलिकोप्टर पोखरा फर्किएको थियो ।
मौसम सुधार भएसँगै फिस्टेल एयरको...
तारा एयरले आइतबार बिहान पोखराबाट जोमसोम जाने क्रममा हराइरहेको जहाज खोजीका लागि हिँडेको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ । आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै तारा एयरले हराइरहेको जहाज खोजी र उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोममा हेलिकप्टरहरु स्ट्यान्डबाई राखिएको जनाएको हो । एयरले मौसममा सुधार आउनेबित्तिकै हवाई मार्गबाट खोजी कार्य सुरु गर्ने जनाएको छ । साथै नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्दार टोली स्थलमार्गबाट घटनास्थलतर्फ खटिएको जनाएको छ । तारा एयरको ट्वीनअट