काठमाडौं : नेकपा एमालेले आसन्न १० औं महाधिवेशनका लागि लोगो सार्वजनिक गरेको छ।
चितवनमा मंसिर १० देखि १२ गते सम्म हुने महाधिवेशनका लागि तयार भएको लोगोमा गैँडाले कम्युनिस्ट पार्टीको झण्डा बोकेको देखिन्छ। साथै अगाडि सूर्य चिह्न अंकित छ। पृष्ठ भूमिमा अंग्रेजीको १० देखिन्छ।
'दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौँ', 'जबजको मार्गदर्शनमा…