काठमाडौं : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बीपी कोइरालाले देखाएको बाटोमा हिँड्ने सकेमात्रै बिपीको सच्चा सम्मान हुने बताएका छन्। बीपी स्मृती दिवसको अवसरमा एक विज्ञप्ती जारी गर्दै उनले बीपीले देखाएको देश र जनतालाई सर्वोपरी ठान्ने, संविधानवाद र प्रजातन्त्रको बाटोमा हिँड्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने कुरा नेपाली कांग्रेसले पनि आत्मसात…