१० खेलाडीमा सीमित आर्सनलले लिभरपुललाई बराबरमा राेक्याे

१० खेलाडीमा सीमित आर्सनलले काराबाओ कप (इएफएल) मा लिभरपुलसँग गोलरहित बराबर खेलेको छ । बिहीबार एन्फिल्डमा भएको खेलमा २४औँ मिनेटमा ग्रानिट साकाले सिधै रातो कार्डपाएपछि १० खेलाडीमा सीमित माइकल अर्टेटाको आर्सनल लिभरपुललाई पहिलो लेगमा बराबरीमा रोक्न सफल भएको हो । अब, अर्को लेग आर्सनल मैदानमा हुनेछ । जसको विजेताले उपाधिका लागि चेल्सीसँग खेल्नेछ । चेल्सीले समग्रमा टोटनहमलाई ३-० ले पराजित गर्दै फाइनल पुगिसकेको छ । 

सम्बन्धित सामग्री

लिभरपुललाई हराउदै टोटनहम दोस्रो स्थानमा उक्लियो

काठमाडौं– इङ्लिस प्रिमियर लिगअन्तर्गत ९ खेलाडीमा सीमित लिभरपुल टोटनहम २–१ ले हराएको छ । शनिबार राति भएको खेलमा जितसँगै टोटनहम दोस्रो स्थानमा उक्लिएको हो ।   सात खेलबाट १७ अंक बनाएको टोटनहम दोस्रो स्थानमा छ । समान खेलबाट १६ अंक रहेको लिभरपुल चौथो स्थानमा रहँदा समान १७ अंकको आर्सनल तेस्रो स्थानमा छ । पहिलो हार बेहोरेको […]

टोटनहमसँग लिभरपुलको हार

जोएल माटिपले इन्जुरी समयमा गरेको आत्मघाती गोलको मद्दतले टोटनहमले इंग्लिस प्रिमियर लिगमा शनिबार नौ खेलाडीमा सीमित लिभरपुललाई २–१ ले हराएको छ । कर्टिस जोन्स र डिएगो जोटाले विवादास्पद ढंगले रातो कार्ड खाएपछि लिभरपुल नौ खेलाडीमा सीमित भएको थियो ।

लिभरपुललाई ब्रेन्टफोर्डको धक्का

शीर्ष चारको नजिक पुग्ने लिभरपुलको प्रयासमा ब्रेन्टफोर्डले ठुलो धक्का दिएको छ । सोमबार राति भएको खेलमा लिभरपुल १–३ गोलले पराजित भएको हो । खेलको १९ औँ मिनेटमा इब्राहिमा कोनाटेको आत्मघाती गोलसँगै पछि परेको थियो

च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई

स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । फ्रान्सको पेरिसमा गएराति भएको फाइनलमा इङ्ग्लिस क्लब लिभरपुललाई १–० गोलले हराउँदै रियल च्याम्पियन बनेको हो । रियलका भिनिसियस जुनियरले खेलको ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । यो सँगै रियलले कीर्तिमानी १४औँ पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । च्याम्पियन्स लिगमा रियलसँगको हारसँगै लिभरपुल यो सिजन दुई उपाधिमा सीमित भएको छ । लिग कप र एफए कप जितेको लिभरपुलले प्रिमियर लिग र च्याम्पियन्स लिगमा हार बेहोरेको हो । स्पेनि...

आर्सनलले लिभरपुललाई बराबरमा राेक्याे

लन्डन । १० खेलाडीमा सीमित आर्सनलले काराबाओ कप (इएफएल) मा लिभरपुलसँग गोलरहित बराबर खेलेको छ । बिहीबार एन्फिल्डमा भएको खेलमा २४औँ मिनेटमा ग्रानिट साकाले सिधै रातो कार्डपाएपछि १० खेलाडीमा सीमित माइकल अर्टेटाको आर्सनल लिभरपुललाई पहिलो लेगमा बराबरीमा रोक्न सफल भएको हो । अब, अर्काे लेग आर्सनल मैदानमा हुनेछ । जसको विजेताले उपाधिका लागि चेल्सीसँग खेल्नेछ […] The post आर्सनलले लिभरपुललाई बराबरमा राेक्याे appeared first on राजधानी राष्ट्रिय दैनिक.

आर्सनलले लिभरपुललाई बराबरमा रोक्यो

काठमाडौँ – १० खेलाडीमा सीमित आर्सनलले काराबाओ कप (इएफएल) मा लिभरपुलसँग गोलरहित बराबर खेलेको छ । बिहीबार एन्फिल्डमा भएको खेलमा २४औँ मिनेटमा ग्रानिट साकाले सिधै रातो कार्डपाएपछि १० खेलाडीमा सीमित माइकल अर्टेटाको आर्सनल लिभरपुललाई पहिलो लेगमा बराबरीमा रोक्न सफल भएको हो । अब, अर्को लेग आर्सनल मैदानमा हुनेछ । जसको विजेताले उपाधिका लागि चेल्सीसँग खेल्नेछ […]

लिड्समाथि लिभरपुलको जित

काठमाडौं । लिभरपुलले प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले लिड्स युनाईटेडलाई ३–० गोल अन्तरले पराजित गरेको हो । १० खेलाडीमा सीमित लिड्समाथि लिभरपुलले सहज जित निकाल्न सफल भयो । लिभरपुललाई जित दिलाउन खेलको २० औँ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।...

१० खेलाडी सीमित चेल्सीसँग रोकियो लिभरपुल

१० खेलाडीमा सीमित चेल्सीले लिभरपुललाई उसको घरेलु मैदान एनफिल्डमा बराबरीमा रोक्न सफल भएको छ । पहिलो हाफमा चेल्सीका रिस जेम्सले रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए । तर, शनिबार राति भएको खेल १–१ को बराबरीमा टुङ्गियो ।निकै प्रतिस्पर्धात्मक बनेको खेलको २२ औँ मिनेटमा काई हाभर्टजले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसपछि मेसन माउन्टले चेल्सीको अग्रता दोब्बर पार्ने अवसर गुमाए । पहिलो हाफको इन्जुरी समयमा जेम्सले साडियो मानेको प्रहारलाई हातले गोल हुनबाट रोकेपछि रातो

च्याम्पियन्स लिग : लिभरपुललाई हराउँदै रियल मेड्रिडकाे जित

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलकाे क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा रियलले इङ्ग्लिस क्लब लिभरपुललाई ३-१ गोल अन्तरले हराँदै जित निकाेलेकाे हो । घरेलु मैदानमा रियललाई जित दिलाउन भिनिसियस जुनियरकाे दुई गोल र मार्को एसेन्सियोकाे एक गोल रह्याे । लिभरपुल भने मोहमद सलाहले गरेकाे एक गोलमै सीमित रह्याे । याे जितसँगै रियल मेड्रिडकाे सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । लिभरपुललाई भने दा...