दीर्घरोगी र खोप नलगाउनेहरू कोरोना संक्रमणको जोखिममा

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ओरालो लाग्दै गएको भए पनि कोरोना पूर्ण रूपमा निर्मूल भने भईनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्नुहुन्छ– ‘कोरोना संक्रमण केही मत्थर भएको र युटर्न भएर पहिलाको जस्तो महामारीको अवस्थामा नआउला । खोप लगाउने क्रम पनि जारी छ, नयाँ स्वरूप […]

सम्बन्धित सामग्री

कोरोनाबाट थप ३३ जनाको मृत्यु

पछिल्लो तथ्यांकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ३५ पुगेको छ। पछिल्लो पटक मृत्यु हुने संक्रमितमा धेरैजसो खोप नलिएका, दीर्घरोगी र वृद्धवृद्धा रहेको चिकित्सकले जनाएका छन्। यस्तै पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना संक्रमणदर २६.९ प्रतिशत...

नेपालमा कोरोना संक्रमण घट्न थालेको हो ?

जनस्वास्थ्यविद्हरु संक्रमण घट्दै गएपनि अबको दुईहप्ता अस्पतालको चाप नघट्ने बताउँछन् । संक्रमित भएकामध्ये दीर्घरोगी तथा खोप लगाएका मानिसहरु अस्पताल भर्ना भइरहेकाले अझै दुई हप्ता ढुक्क हुन नसक्ने उनीहरुको भनाइ छ ।