कोरोनाबाट थप ३३ जनाको मृत्यु

पछिल्लो तथ्यांकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ३५ पुगेको छ। पछिल्लो पटक मृत्यु हुने संक्रमितमा धेरैजसो खोप नलिएका, दीर्घरोगी र वृद्धवृद्धा रहेको चिकित्सकले जनाएका छन्। यस्तै पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना संक्रमणदर २६.९ प्रतिशत...