अमेरिकामा देवकोटा जयन्ती सम्पन्न

नेपाली साहित्यका धरोहर महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती यहाँ सम्पन्न भएको छ ।

सम्बन्धित सामग्री

अनेसास अफ्रिकाले मनायो देवकोटा जयन्ती : RajdhaniDaily.com

RajdhaniDaily.com | नैरोबी,केन्या । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका महादेशीय च्याप्टरले नयाँ कार्यसमिति गठन गरी ११६ औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जन्मजयन्ती -

अनेसास न्यूह्यामसायरको दशौ बार्षिक सभा तथा ११५ औँ देवकोटा जयन्ती सम्पन्न

अनेसास न्यूह्यामसायरको आयोजनामा संस्थाको दशौँ साधारण सभा तथा ११५ औँ देवकोटा जयन्ती एक समारोह बिच रिभरसाइड रोड हुक्सेटमा भव्य रूपमा मनाइएको छ । अनेसास च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा संपन्न उक्त कार्यक्रमको प्रमुख आतिथी केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा, विशिष्ठ अतिथी साहित्यकार महेश पौड्याल रहनु भएको थियो। कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको फोटोमा माल्यार्पण र दुबै देशका …

साहित्य विकास परिषद् युकेद्वारा विभिन्न क्षेत्रका स्रष्टा सम्मानित (फोटोहरुसहित)

नेपाली साहित्य विकास परिषद् युकेद्वारा नेपाली भाषा, साहित्य र कला तथा कल्याणकारी कार्यमा विशिष्ठ योगदानन पुर्याउने सर्जक तथा समाजसेवीहरुलाई सम्मान गरेको छ । परिषद्का पदेन संरक्षक बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले एक समारोहकाबीच उहाँहरुको सम्मानन गर्नुभएको हो । वयस्ट लन्डन एक्टनस्थित एबीआई कलेजमा आयोजित ११४औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती समारोहमा आचार्यले मानव कल्याणकारी कार्यमा …

पेरोलले मनायो देवकोटा जयन्ती

पेरोल साहित्य प्रतिष्ठान नेपालले विविध कार्यक्रम गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय चौधौं जन्मजयन्ती मनाएको छ।

सुसेलीले मनायो देवकोटा जयन्ती

सुसेली साहित्यिक प्रतिष्ठानको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय चौधौं जन्मजयन्ती र सुसेली साहित्यिक प्रतिष्ठानको १४ वार्षिकोत्सवको अवसरमा रचना वाचन कार्यक्रम सम्पन्न भयो।...

त्रिमूर्तिमा देवकोटा जयन्ती: चार जनाबाट कविता वाचन

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जयन्तीका उपलक्ष्यमा साहित्यकार डा.तुलसी भट्टराई तथा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईले महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभयो । त्यस अवसरमा उहाँहरुले कविशिरोमणि लेखनाथ पौडयाल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको सालीकमा पनि माल्यार्पण गर्नुभयो ।

आज देवकोटा जयन्ती मनाइँदै

काठमाडौं, कात्तिक ७ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, […]

महाकवि देवकोटाको ११४औं जन्मजयन्ती मनाइँदै

७ कात्तिक, काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, […]

बेलायतमा महाकवि देवकोटा जयन्ती मनाइयो

बेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेद्वारा ११३औं महाकवि देवकोटा जयन्ती प्रवचन, कविता वाचन, गीतसङ्गीत प्रस्तुति र पुस्तक विमोचन लगायतका कार्यक्रमहरूकासाथ भव्यरूपमा मनाइएको छ । बेलायत, नेपाल र भारत, यूएईमा रहेका साहित्यकार, कवि, कलाकार, गायक, पत्रकार र साहित्यप्रेमी लगायतका सर्जकहरूको उत्साहवद्र्धक सहभागिता रहेको भर्चुअल साहित्यिक कार्यक्रमको उद्घाटन प्रमुख अतिथि …

महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै

सप्तरी । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती भोलि कञ्चनरुप नगरपालिकामा विभिन्न कार्यक्रम गरीे मनाइँदैछ ।सगरमाथा साहित्य परिषद् र प्रगतिशील लेखक सङ्घको आयोजनामा साहित्यिक गोष्ठी एवं शुभकामना आदानप्रदान हुने परिषद्का अध्यक्ष मनोहर पोखरेलले जानकारी दिनुभयो । यसअघि कञ्चनरुपमै १११औँ देवकोटा जयन्ती मनाइएकामा गत वर्ष कोभिड–१९ का कारण मनाउन नपाइएको उहाँले बताउनुभयोे । साहित्यिक गोष्ठीमा देवकोटाको जीवनी […]