काठमाडौँ – दक्षिण अफ्रिकाको एउटा चिडियाखानामा सिंहमा कोरोना संक्रमण देखिएपछि विज्ञले नयाँ भेरियन्टको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उक्त सिंहलाई रेखदेख गर्ने कर्मचारीबाट कोरोना सरेको हुनसक्ने अध्ययनले देखाएको छ । प्रीटोरिया विश्वविद्यालयका वैज्ञानिकको अध्ययनले कर्मचारीबाट सिंहमा कोरोना सरेको औंल्याएका हुन् । भाइरस जनावरमा फैलिएर पुनः मानिसमा सरेमा नयाँ फेरिअन्टको उत्पत्ती हुनसक्ने खतारा […]