मोरङ ३ मा रेखा थापाको कन्तविजोग, कांग्रेसका सुनिल शर्मा निर्वाचित
मोरङ –३ मा अभिनेत्री रेखा थापा पराजित भएकी छन्। उनी तेस्रो भईन भने कांग्रेसका सुनिलकुमार शर्मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
शर्माले ४८ हजार ६३१ मत पाए भने एमालेका भानुभक्त ढकालले ...
माेरङ- मोरङ- ३ मा सत्तारूढ गठबन्धनका सुनील शर्मा निर्वाचित भएका छन्। बेलबारीस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका शर्माले नेकपा एमालेका भानुभक्त ढकाललाई २२ हजार ७ सय ३६ मत अन्तरले पराजित गरेका हुन्। शर्माले ४८ हजार ६ सय ३१ मत प्राप्त गरेका छन्। ढकाल २५ हजार ८ सय ९५ मतमा सीमित भए। २०७४ सालको निर्वाचनमा शर्मालाई […]
काठमाडौं । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्मा विजयी हुनुभएको छ । नेकपा (एमाले) का उम्मेदवार भानुभक्त ढकाललाई २२ हजार ७३६ मतान्तरले पराजित गरी शर्मा विजयी हुनुभएको हो । शर्माले ४८ हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी ढकालले २५ हजार ८९५ […]
काठमाडौं, मंसिर १० । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री भानुभक्त ढकाल मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् । उनलाई कांग्रेसका सुनिल शर्माले हराएका हुन् । शर्मा ४८ हजार ६३१ मतसहित विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्र पाए । राप्रपाकी रेखा थापाले १० हजार ९९८ मत पाइन् । ०७४ को निर्वाचनमा ढकालले […]
मोरङ – मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ ।
कांग्रेसका उम्मेदवार डा. सुनिल शर्मा ३ हजार १ सय ३२ मतसहित अग्रस्थानमा हुनुहुन्छ । प्रतिनिधिसभा सदस्यको ६ हजार ३ सय ५६ मत गन्दा नेकपा एमालेका पूर्व मन्त्री भानुभक्त ढकालले १ हजार ५ सय ७३ मत पाउनुभएको छ ।
राप्रपाकी रेखा थापाले भने ९ सय ६ मत प्राप्त गर्नुभएको छ ।
जम्मा एक लाख ४९ हजार ८ सय ३३ मतदाता रहेको यो क्षेत्रमा ९७ हजार ४ सय ६८ खसेको थियो ।
विराटनगर । आगामी ४ मंसिरमा हुने निर्वाचनमा मोरङ ३ चर्चामा छ । यो क्षेत्रमा एमाले स्थायी कमिटी सदस्य, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कांग्रेस महासमिति सदस्य तथा मेडिकल व्यवसायी सुनिल शर्मा र राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापाबीच रोचक प्रतिस्पर्धा हुँदैछ ।
मोरङ ३ मा २०७४ को चुनावमा एमालेका ढकाल र कांग्रेसका ...
विराटनगर । आगामी ४ मंसिरमा हुने निर्वाचनमा मोरङ ३ चर्चामा छ । यो क्षेत्रमा एमाले स्थायी कमिटी सदस्य, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कांग्रेस महासमिति सदस्य तथा मेडिकल व्यवसायी सुनिल शर्मा र राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापाबीच रोचक प्रतिस्पर्धा हुँदैछ ।
मोरङ ३ मा २०७४ को चुनावमा एमालेका ढकाल र कांग्रेसका ...
मोरङको क्षेत्र नम्बर ३ मा भने १९ जना स्वतन्त्रसहित ३३ जना उम्मेदवार बनेका छन् । उक्त क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका डाक्टर सुनिल शर्मा उम्मेदवार बनेका छन् ।यसअघि उक्त क्षेत्रमा काँग्रेसका डाक्टर शर्मा एमाले नेता भानुभक्त ढकालसँग पराजित बनेका थिए । अहिले पनि प्रतिस्पर्धामा एमाले गठबन्धनबाट ढकाल नै रहेका छन् । ढकाल र शर्माबीच प्रतिस्पर्धा हुने ठानिएको भए पनि राप्रपाबाट सो क्षेत्रमा उम्मेदवार बनेकी रेखा थापा दुवै उम्मेदवारको लागि अहिले टाउको दुखाइ बनेकी छिन् । सो क्षे