काठमाडौं : काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाहरुमा आजबाट थप भएको निषेधाज्ञा जारी छ। स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि एक साताको लागि जारी गरेको निषेधाज्ञा बुधवार रातिबाट सकिएको छ। तर प्रशासनले आजबाट फेरि एक साताको लागि निषेधाज्ञा थप गरेर वैशाख २९ गतेसम्म पुर्याएको छ।
कोरोना संक्रमण फैलिँदै गएपछि अहिले देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा लगाइएको…