आज ३० मार्च २०२२ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम : रोनाल्ड रेगनको हत्या सन् १९८१ को ३० मार्चमा अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनको गोली हानी हत्या भएको थियो । एक बन्दुकधकारीले वासिंगटनस्थित एउटा होटेलमा उनीमाथि अन्धाधुन्ध गोली प्रहार गरेको थियो […]