आज अक्टोबर २५ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ विश्वमा आज भएका केही महत्वर्पूण घटनाः सन् १९८३ मा ग्रिनडा अतिक्रमण कुमार्फत ग्रिनडामा तत्कालिन प्रधानमन्त्री माउराइस बिसपको हत्यापछि अमेरिकी नेतृत्वको अतिक्रमण टोली अपरेसन अर्जेन्ट फरीले ग्रिनडामा हमला। अमेरिकी विजयसँग अतिक्रमण अन्त्य भएको थियो। राष्ट्रसंघमा युगान्डाको प्रवेश सन् १९६२ […]