नारायणी अटोमा एक हप्ते ‘एक्सचेन्ज स्कीम’

काठमाडौं । मारुती सुजुकीको डिलर नारायणी अटो बिजनेशले एक हप्ते ‘सुजुकी नारायणी भेहिकल एक्सचेन्ज अफर’ संचालन गरेको छ । आज शुक्रबारबाट संचालनमा आएको यो एक्सचेन्ज स्कीम आगामी चैत ४ गतेसम्म संचालन हुनेछ । कम्पनीले कुनै पनि ब्राण्डको पुरानो गाडीसँग सुजुकीको नयाँ गाडी सट्टापट्टा गर्न सक्ने छन् । यसरी एक्सचेन्जमा आउने गाडीलाई उचित मुल्याङकन दिने कम्पनीले […]

सम्बन्धित सामग्री

नारायणी नदीकिनारमा शव फेला

पूर्वी नवलपरासीमा नारायणी नदीकिनारमा एक पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट १२ शिख्रोलीघाट नारायणी नदी किनारमा गैडाकोट १२ हर्कपुर बस्ने ६५ वर्षीय नेत्रबहादुर विकको शव भेटिएको...

गैँडाकोटमा खुल्यो नारायणी बिच रिसोर्ट

नवलपुरको गैँडाकोट नगरपालिकामा ‘नारायणी बिच रिसोर्ट’ सञ्चालनमा आएको छ । नारायणगढपारि कुसुमघाटको नारायणी किनारमा समुद्रको झल्को दिने गरी रिसोर्ट सञ्चालनमा आएको हो ।रिसोर्टको गैँडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइरालाले उदघाटन गरिन् । भोटेकोसी किनारमा...

जीर्ण बन्दै नारायणी र‍ंगशाला

वीरगञ्ज – देशकै दोस्रो ठूलो वीरगञ्जको नारायणी रंगशाला दिन प्रतिदिन जीर्ण हुँदै गएको छ। दशरथ रंगशालापछि देशकै दोस्रो ठूलो रंगशालाको रुपमा रहेको नारायणी रंगशला सम्बन्धित निकायको उदासिनताका कारण दिन प्रतिदिन जीर्ण बन्दै गएको हो। करिब १७ कठ्ठामा फैलिएको वीरगञ्जको नारायणी रंगशाला एक दशकदेखि संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको छ। २०४२ सालमा निर्माण भएर प्रयोगमा समेत […]

छठका लागि सजाइयो नारायणी किनार

१३ कात्तिक, चितवन । नारायणी नदीको पुलको पूर्वी क्षेत्र झकिझकाउ गरिएको छ । छठ पर्वका लागि पण्डाल टाँगेर नदी किनार सजाइएको छ । सधैँजसो घुमघामका लागि आउने, नारायणी नदी किनारमा आएर रमाउने भन्दा छुट्टै रौनक यहाँ देख्न सकिन्छ । अखण्ड दिप, सूर्य देवको प्रतिमा राखेर पूजाको तयारी गरिएको छ । तराई सामुदायिक सेवा समितिका सचिब […]

सिद्धार्थद्वारा नारायणी अस्पताललाई सहयोग

सिद्धार्थ बैंकले वीरगञ्जस्थित नारायणी अस्पताललाई ५५ लाख रूपैयाँ सहयोग गरेको छ।

नारायणी बैंकको सभा

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

नारायणी तीरमा दिनभर (फोटोफिचर)

शुक्रबार दिनभर नारायणी किनारमा एमालेका नेता तथा कार्यकर्ताको भीड लाग्यो । नारायणी नदीमा धेरै डुंगा सयर गरे भने उद्घाटनकै बीच जहाजबाट पुष्पवृष्टि गरियो ।

नारायणी अस्पतालले शुक्रबारदेखि ओपीडी सेवा सुचारु गर्ने

१६ असार, वीरगञ्ज । नारायणी अस्पतालले शुक्रबारदेखि ओपीडी सेवा सुचारु गर्ने भएको छ । कोरोना संक्रमितको संख्या घट्दै गएपछि ओपीडी सेवा सुचारु गर्न लागेको नारायणी अस्पतालले जनाएको छ । नारायणी अस्पताल प्रशासनले बुधबार सूचना प्रकाशित गरेर अस्पतालमा बहिरंग (ओपीडी) लगायतका उपचार सेवा असार १८ गतेदेखि सुचारु गर्न लागेको जानकारी दिएको हो । तत्कालका लागि बिहान […]

नारायणी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

१२ जेठ, वीरगञ्ज । नारायणी अस्पतालमा विभिन्न स्वास्थ्य सामग्री र उपकरण सहयोग गरिएको छ । चर्चित अभिनेत्री मनिषा कोइराला र वीरगञ्ज महानगरपालिकाले नारायणी अस्पतालमा विभिन्न स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गरेका हुन् । कोरोना संक्रमितको उपचार गरिररहेको वीरगञ्जको एक मात्र सरकारी अस्पताल नारायणी अस्पताल हो । अस्पतालले १४५ बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याएको छ […]