काठमाडौं । गृहमन्त्री विष्णु पौडेलले विपत्मा परेकाको राहत, उद्धार र पुनःस्थापनामा सरकारले राजनीति नगर्ने बताएका छन् ।
आइतबार राष्ट्रियसभामा राष्ट्रियसभा सदस्यहरुले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री पौडेलले मनसुनजन्य विपत्मा परेकाको उद्धार, राहत र पुनःस्थापनामा सरकारले राजनीति नगर्ने स्पष्ट पारेका हुन् ।
राजनीतिका लागि अन्य कैयौँ एजेन्डाहरु भएको भन्दै उनले मानवीय प्रश्नमा सरकारले...