टी-२० विश्वकप ग्लोबल क्वालिफायरअघि नेपालले चारदेशीय सिरिज खेल्ने

८ माघ,  काठमाडौं । अर्को महिनामा हुने आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरअघि नेपालले चार राष्ट्र सहभागी टी-२० सिरिज खेल्ने पक्का भएको छ । नेपालसहित ओमान, यूएई र आयरल्याण्ड सम्मिलित सिरिज हुन लागेको नेपाल क्रिकेट संघ क्यानले शनिबार जनाएको छ । टी-२० ग्लोबल क्वालिफायरको तयारीस्वरुप यो सिरिज हुन लागेको क्यानले जनाएको छ । यस सिरिजका खेलहरुले […]

सम्बन्धित सामग्री

नेपाल आईसीसी टी–२० विश्वकपकाे सेमिफाइनलमा प्रवेश

काठमाडौँ । नेपाल आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार (आज) आफ्नो अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

क्यानडामाथि नेपालको सानदार जित, समूह विजेता बन्दै सेमिफाइनलमा

ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले क्यानडालाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । क्यानडाले दिएको ८१ रनको विजयी लक्ष्य १४.१ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अवीजित पारी खृल्दै सेमिफाइनलको यात्रा निश्चित गरेको हो । सुरुवाती ब्याट्सयान कुशल …

नेपाल टी–२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश

नेपाल ओमानमा जारी टी-२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गरेको छ ।

क्यानडा सस्तैमा समेटियो, ८० रनमा अलआउट

ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले क्यानडालाई सस्तैमा समेटेको छ । टस हारेर फिल्डिङ गरेको नेपालले क्यानडालाई ८० रनमै समेटेको हो । क्यानडालाई सस्तैमा समेट्ने क्रममा कप्तान सन्दीले लामिछानेले ३ विकेट लिए भने कमल ऐरी र अविनाश बोहराले २, २ तथा कुशल मल्लले एक विकेट लिए । क्यानडाका …

आइसीसी टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल क्यानडाकाे सामना गर्दै

काठमाडौँ – आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा सोमबार नेपालले क्यानडाकाे सामना गर्दैछ। ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ। नेपालले छनोटअन्तर्गत यसअघि भएको समूह चरणका दुई खेलमा जीत निकालेको छ। छनोटको पहिलो दिन शुक्रबार नेपालले घरेलु टोली ओमानलाई ३९ रनले र शनिबार फिलिपिन्सलाई […]

टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा नेपालले आज क्यानडासँग खेल्दै

काठमाडौँ । ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल क्यानडासँग खेल्दैछ । खेल मस्कटस्थित अ अमरेत क्रिकेट मैदानमा नेपाली सयम अनुसार दिउसो ३ः४५ बजे सुरु हुनेछ । यसअघि दुई खेल जितिसकेको नेपालले क्यानडालाई पराजित गरेमा समूह विजेता बन्दै सेमिफाइनल पुग्नेछ । नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई […]

नेपालले फिलिपिन्सलाई १ सय ३६ रनले हरायो

नेपालले ओमानमा भइरहेको आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध २१९ रनको विशाल लक्ष्य दिएको हो।...

कुशलको शतकसंगै फिलिपिन्सलाई २१९ रनको लक्ष्य

ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरको दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई विजयका लागि २१९ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा २१८ रन बनाएको हो । नेपालका लागि सुरुवाती ब्याट्सम्यान कुशल भुर्तेलले शतक बनाएका छन् । उनी १०४ रनमा अविजित रहे । कुशलसंगै आएका आसिफ शेख शून्यमा …

टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोली घोषणा , सोमपाल अटेनन्

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी महिना हुने टी–२० विश्वकप ग्लोबल छनोटका लागि अन्तिम १६ सदस्यीय टोली घोषणा गरेको छ ।अन्तिम १६ टीममा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल छन् । यस्तै, शरद भेषवाकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहरा, शहाव आलम, कुशल मल्ल, कमल सिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी र लोकेश बम पनि अन्तिम १६ मा परेका छन् ।क्यानले अन्तिम १६ मा तीव्र गतिका बलर सोमपाल कामी र विकेट किपर विनोद भण्डारीलाई भने सामेल गरेको छैन ।फे

महिला टी–२० विश्वकप छनोटः युएईसँग आज निर्णायक खेल खेल्दै नेपाल

काठमाडौं, मङ्सिर १२ । अइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा आज नेपालले आयोजक संयुक्त अरव इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समय अनुसार दिउँसो ११ः१५ बजे दुबईको आइसीसी एकेडेमी मैदानमा खेल सुरु हुनेछ । आजको विजेता टोलीले शीर्षस्थानमा रहँदै टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउने भएकाले दुवै टोलीका लागि यो निर्णायक […]