तीन दिनपछि सार्वजनिक हुँदै ‘नेक्सन इभी म्याक्स’, यस्ता छन् थपिने फिचर

काठमाडौं । टाटा मोटर्सले मे ११ तारिखमा सार्वजनिक गर्न लागेको लङ रेन्ज नेक्सन इभीको नामको पछाडि म्याक्स जोडेर ल्याउने भएको छ । कम्पनीले ‘नेक्सन इभी म्याक्स’ नाम दिएर ल्याउन लागेको नयाँ मोडलमा थुप्रै नयाँ फिचर रहने अनुमान गरिएको छ । टाटाले यसको इन्टेरियरमा थुप्रै परिवर्तन गरेको छ भने ब्याट्री साइज वृद्धि र सुरक्षा फिचरमा थप […]