अब भन्सार महशुल अनलाइनबाटै तिर्न सकिने भएको छ । ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा बुधबार अर्थमन्त्री जनार्दन शर्माले अनलाइन पेमेन्ट प्रणालीको उद्घाटन गरेका हुन् ।
सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जबाट अनलाइन राजस्व भुक्तानीको सफल परीक्षण भएसँगै सबै भन्सार कार्यालयमा अनलाइन पेमेन्ट शुरू भएको हो ।
नेपाल क्लियरिङ हाउस लिमिटेडका विभिन्न...