कपिलवस्तुको शिवराजको मेयरमा राप्रपाका थापा निर्वाचित

५ जेठ, काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाका अजय थापा निर्वाचित भएका छन् । थापाले सात हजार ६०२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महादेव पोखरेलले सात हजार १२८ मत पाए । त्यस्तै नेपाली कांग्रेसका हुमकान्त खनालले पाँच हजार ४७७, लोकतान्त्रिक समाजवादी पार्टीका रविदत्त मिश्रले चार हजार २४ मत पाए । उपमेयरमा नेकपा […]

सम्बन्धित सामग्री

कपिलवस्तुको शिवराजमा राप्रपाका थापा विजय

कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अजय थापा निर्वाचित भएका छन्। थापा ७६०२ मतसहित विजयी हुँदा उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका महादेव पोख्रेलले ७१२८ मत पाए। थापा ४७४ मत...

कपिलवस्तुको शिवराजमा राप्रपाका मेयर

कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा अजय थापा निर्वाचित भएका छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका थिए उनले ७६०२ मत प्राप्त गरे उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका महादेव पोख्रेलले ७१२८ मत पाए । थापा ४७४ मत अन्तरले विजयी बनेका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपा विजयी

कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार अजय थापा निर्वाचित भएका छन् । नगर प्रमुखमा निर्वाचित थापाले ७६०२ मत ल्याएका हुन् ।उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार माधव पोख्रेलले ७१३८ मात्र पाएका छन् । काँग्रेसका हुमकान्त खनालले ५४७७ मत पाएका छन् । शिवनगरको उपमेयरमा भने एमालेकी शिवकुमारी चौधरी ७९५५ मत ल्याएर निर्वाचित हुँदा नेपाली काँग्रेसकी शारदा कार्कीले ६१८५ र राप्रपाकी विपाशा चौधरीले ५ हजार १५९ मत ल्याएर तेस्रो स्थान बनाएकी छन् ।