कपिलवस्तुको शिवराजमा राप्रपाका मेयर

कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा अजय थापा निर्वाचित भएका छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका थिए उनले ७६०२ मत प्राप्त गरे उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका महादेव पोख्रेलले ७१२८ मत पाए । थापा ४७४ मत अन्तरले विजयी बनेका छन् ।

सम्बन्धित सामग्री

कपिलवस्तुका मेयर अजय थापाले कार्यकक्षमा राखे पृथ्वीनारायण शाहको तस्बिर

काठमाडौं, ९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको स्थानीय तहमा पृथ्वीनारायण शाहको तस्बिर राखिने भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले आफ्नो दलले जितेका स्थानीय तहमा शाहको तस्बिर राखिने जानकारी दिए । राप्रपाको नीति अनुसार शिवराज नगरपालिकाका मेयर अजय थापाले कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर राखेका छन् । उनी कपिलवस्तुको शिवराजमा निर्वाचित भएका हुन् । युवावस्थाका […]

कपिलवस्तुको कृष्णनगरमा काँग्रेस विजयी

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाली काँग्रेसका रजत प्रताप शाह मेयरमा निर्वाचित भएका छन् । शाहले राप्रपाका दिपक रजौरियालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् ।०७४ सालमा कृष्णनगरको मेयरमा स्वतन्त्रबाट निर्वाचित शाह काँग्रेसमा प्रवेश गरेका थिए । निर्वाचन कार्यालयका अनुसार शाहले ५ हजार ६ सय ६ मत ल्याएर मेयरमा निर्वाचित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रजौरियाले ४ हजार १ सय १२ मत ल्याए ।  यस्तै उपमेयरमा काँग्रेसकै आरतीदेवी चौधरी निर्वाचित भएकी छन् । उनले एम

शिवराजमा राप्रपाको सरप्राइज : मेयर बने अजय थापा, उपमेयरमा एमालेकी शिवकुमारी

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा मेयर जितेर राप्रपाले सरप्राइज दिएको छ । यसअघि नेकपा एमालेले जितेको यो नगरपालिकामा यो पटक उपमेयर शिवकुमारी थारु सोही पदमा दोहोरिएकी छन् । मेयरमा राप्रपाका उम्मेदवार अजय थापाले ७,६०२ मत ल्याएर विजयी भए । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार महादेव पोख्रेललाई ४७४ मतान्तरले पराजित गरे । पराजित […]

विप्लवकाे नगरपालिकामा राप्रपाकाे अग्रता

कपिलवस्तुको शिवराज नगरपालिकामा ६ सय मतगणना हुँदा राप्रपाका मेयर उम्मेदवार अजय थापाले अग्रता लिएका छन् ।