काभ्रे जिल्लामा करिब ३५ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण भएपछि यसविरुद्ध ‘खोप अभियान’ थालिएको छ। गत वैशाख पहिलो साता धुलिखेल नगरस्थित रविगाउँमा पहिलो पटक देखिएको लम्पी स्किन सङ्क्रमण हालसम्म काभ्रेपलाञ्चोकको १३ वटै स्थानीय तहमा फैलिसकेको भेटेरीनरी...