लिगमा चौंथो पटक बाजी मार्लान् त विराजले ?

काठमाडाैं । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान बिराज महर्जनले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन् ।अघिल्लो सिजनमा मछिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका बिराजको टोली विजयी भएको थियो ।अखिल नेपाल फुटबल संघले आयोजना गर्ने सहिद स्मारक ‘ए’ डिभिजन लिग कात्तिक २९ बाट आयोजना हुँदै छ ।

सम्बन्धित सामग्री

विराजको ‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गर्दै पूर्वमिस नेपाल इन्टरनेसनल खड्का

काठमाडौं- निर्माण घोषणा भएदेखि नै चर्चा कमाइ रहेको एक्सन स्टार विराज भट्टको ‘१२ गाउँ’मा न्यान्सी खड्का नायिका बन्ने भएकी छन्। अभिनेता विराजले यसको पुष्टि गर्दै अनुबन्धन सम्झौता भइसकेको बताए। ‘हामीले स्क्रिप्ट सुनायौं, उहाँले मनपराउनुभयो। हाम्रो सिनेमाको पात्रले खोजेको जस्तै भएकाले उहाँलाई अनुबन्धित गरेका छौं’, विराजले भने। खड्का मिस नेपाल इन्टरनेशनल-२०२२ हुन्। विराटनगर घर भएकी न्यान्सी […]

पशुलाई ३० घण्टासम्म बिनादानापानी चरम यातना

विराजले पशु ढुवानी गर्न थालेको आधा दशक भयो। कम्तीमा सातामा एक पटक राँगाभैंसी लिएर उनी राजधानी काठमाडौं पुग्छन्। तर काठमाडौंसम्म राँगाभैंसी पु¥याउन उनलाई कम्ती सकस पर्दैन।...

थ्रीस्टार फर्किए विराज महर्जन

१९ फागुन, काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन यस सिजनको शहीद स्मारक ए डिभिजन लिगका लागि थ्रीस्टार क्लबमा फर्किएका छन् । अघिल्लो वर्ष राष्ट्रिय टिमबाट सन्यास लिएका भेट्रान डिफेण्डर विराजले लिग भने च्यासल युथ क्लबबाट खेलेका थिए । त्यसअघि मच्छिन्द्र र मनाङ मर्स्याङ्दीबाट खेलेका विराजले मनाङ जानुअघिको सात वर्ष थ्रीस्टारबाटै खेलेका थिए । […]

स्पेनिस क्लब नेपाल आउने, अनिल र विराजले कप्तानी गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – स्पेनको फुटबल क्लबले काठमाडौं र पोखरामा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनले अखिल नेपाल फुटबल संघ (एन्फा) र एन्फा अन्तर्गतको कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्न लागेको बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । शान्तिका लागि फुटबल भन्ने नाराका साथ हुने मैत्रीपूर्ण खेलका […]

विराजले च्यासलको कप्तानी गर्ने

र्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन् ।च्यासलले मंगलबार पत्रकार सम्मेलन गर्दै टिमलाई कप्तानी गर्न विराज महर्जनसँग एक वर्षे अनुबन्ध गर्दै कप्तानीको जिम्मेवारी दिएको हो ।अघिल्लो सिजन मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका विराजको टोली […]

विराजले च्यासलबाट ए डिभिजन लिग खेल्ने

१२ असोज, काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिग च्यासल युथ क्लबबाट खेल्ने भएका छन् । विराज मंगलबार च्यासलसँग अनुबन्धित भएका हुन् । ए डिभिजन लिग आगामी कात्तिक २९ गतेदेखि शुरु हुँदैछ । पछिल्लो सिजन विराजकै कप्तानीमा मछिन्द्र क्लबले पहिलो पटक ए डिभिजन लिग जितेको थियो […]

विराजले च्यासल युथ क्लबको कप्तानी सम्हाल्ने

काठमाडौं, १२ असोज । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन् ।हालै मात्र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका महर्जनले एक वर्ष कप्तानी सम्हाल्ने क्लबले जानकारी दिएको छ । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै क्लबले यसबारे जानकारी दिएको हो । अखिल नेपाल फुटबल […]

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका विराजले च्यासलको कप्तानी गर्ने

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले सहिद स्मारक 'ए' डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन्। च्यासलले मंगलबार पत्रकार सम्मेलन गर्दै...

विराजको कीर्तिमान बराबरी गर्दै किरण

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले भारतसँगको खेलसँगै राष्ट्रिय टिमबाट सर्वाधिक क्याप जित्ने विराज महर्जनको कीर्तिमानलाई बराबरी गर्दैछन्।किरणले भारतविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल अन्तरगतको पहिलो खेलमा पहिलो रोजाईमा मैदानमा प्रवेश गरेसँगै कीर्तिमान बराबरी गर्ने छन्। विराजले गत चैतमा नेपालमा आयोजना भएको थ्री नेसन्स कपमा ७३ क्याप जित्दै सर्वाधिक खेल खेल्ने नेपालको खेलाडी बनेका थिए।विराजले बंगलादेशविरुद्धको फाइनल खेलको नियमित खेल सकिन १ मिने

पूर्व कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन् ।  त्रिदेशीय कप फुटबलको फाइनलमा बङ्गलादेशविरुद्ध खेल्दै विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । नेपालका लागि समर्थकमाझ अन्तिम खेल खेल्दा गर्व लागेको र यो क्षण आफूले कहिल्यै बिर्सन नसक्ने उनले बताए । विराजले सन् २००८ मा पोखरा रंगशालामा पाकिस्तानविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । त्यसयता उनले १३ वर्ष राष्ट्रिय टोलीबाट खेल्दा १ गोल गरेका छन् । उनलाई गार्ड अफ अनर ...