पूर्व कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन् ।  त्रिदेशीय कप फुटबलको फाइनलमा बङ्गलादेशविरुद्ध खेल्दै विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । नेपालका लागि समर्थकमाझ अन्तिम खेल खेल्दा गर्व लागेको र यो क्षण आफूले कहिल्यै बिर्सन नसक्ने उनले बताए । विराजले सन् २००८ मा पोखरा रंगशालामा पाकिस्तानविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । त्यसयता उनले १३ वर्ष राष्ट्रिय टोलीबाट खेल्दा १ गोल गरेका छन् । उनलाई गार्ड अफ अनर ...

सम्बन्धित सामग्री

विराज ९ वर्षपछि थ्री स्टार फर्किए

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन ९ वर्षपछि पुनः थ्री स्टार क्लब फर्केका छन् । थ्री स्टारका अध्यक्ष अरुणमान जोशीलगायत पदाधिकारीले शुक्रबार स्वागत गरेका थिए । ‘ लामो समयपछि थ्री स्टार फर्केको छु । क्लबबाट खेल्ने पनि अब म अन्तिम चरण तिर छु,’ विराजले भने, ‘साच्चै भन्ने हो भने मलाई घर […]

स्पेनिस क्लबसँग काठमाडौं ११ को पनि हार

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भ्रमणमा रहेको स्पेनिस क्लब कासेरेन्यो सिपीले लगातार दोस्रो खेल जितेको छ । दशरथ रंगशालामा बिहीबार भएको मैत्रीपूर्ण खेलमा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनको नेतृत्वमा रहेको काठमाडौं ११ लाई २–१ ले हराएको छ । अघिल्लो दिन बुधबार पोखरा रंगशालामा कासेरेन्योले राष्ट्रिय फुटबल टोलीका अर्का कप्तान अनिल गुरुङको नेतृत्व रहेकोले गण्डकी […]

‘लाइफ इन एलए’ प्रिमियर सम्पन्न

काठमाडौँ– शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लाइफ इन एलए’ को बुधबार प्रिमियर गरिएको छ । ललितपुरस्थित क्युएफएक्स लविम मलमा गरिएको प्रिमियर फिल्मले मिश्रित प्रतिक्रिया बटुलेको छ । निर्देशक प्रकाश सायमी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक दीपक श्रेष्ठ, वितरक कोपाल काजी कायस्थ, क्युएफएक्सका सञ्चालक नकिम उद्दीन, अभिनेता संदीप क्षेत्री, नेपाली फुटबल टिमका पूर्व कप्तान विराज महर्जन, […]

अरूणा र विराज सर्वाेत्कृष्ट खेलाडी

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरूणा शाही र राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन एनएनआइपिए स्पोर्टस अवार्ड २०७७ बाट सम्मानित भएका छन्।...

विराज र अरुणा वर्षका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले १६ औं एनएनआईपीए स्पोर्टस अवार्डका सर्वोत्कृष्ट र उत्कृष्ट खेलाडीसहित विभिन्न विधामा अवार्ड प्रदान गरेको छ । लामो समय नेपाली राष्ट्रिय फुटबल टिमका महत्वपुर्ण सदस्य रहेका पुर्व कप्तान विराज महर्जन र भलिबलकी अरुणा शाही वर्षको सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट समानित भएका छन् । उनीहरुले समान स्वरुप नगद […]

एनएनआईपीए अवार्ड : विराज र अरुणा सर्वोत्कृष्ट

१७ फागुन, काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन र राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गरेको १६औं संस्करणको एनएनआइपीए स्पोर्टस अवार्डमा विराज पुरुषतर्फ र अरुणा महिलातर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । दुवैले नगद १/१ लाख रुपैयाँ […]

भलिबलकी अरुणा र फुटबलका विराज सर्वोत्कृष्ट खेलाडी

ललितपुर (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन एनएनआइपिए सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा गोदावरीको बज्र बहारी मन्दिर परिसरमा मंगलबार आयोजित १६ औं एनएनआइपिए स्पोर्टस अवार्डमा अरुणा र विराज सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । दुवैले […]

मेरो जिन्दगीको एउटा अध्याय सकियो : विराज महर्जन

१७ चैत, काठमाडौं । नेपाली फुटबलका कप्तान विराज महर्जनले सोमबार थ्री नेसन्स कप फुटबल प्रतियोगितापछि सन्यास लिए । ३१ वर्षीय विराजले सोमबार बंगलादेशविरुद्धको फाइनल खेलमा अन्तिम मिनेटमा मैदान प्रवेश गर्दै नेपालका लागि ७३ क्याप जिते । नेपालले बंगलादेशलाई २-१ ले पराजित गरेपछि उपाधिसहित विराजको विदाइलाई सुखद भयो । घरेलु मैदानमा उपाधि जित्दै सन्यास लिन पाउनु […]

विमल र विराजसँगै बन्द प्रशिक्षणमा बोलाइए ५८ खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन र स्ट्राइकर विमल घर्ती मगरसहित अखिल नेपाल फुटबल

बंगलादेशलाई कडा चुनौती दिन सकिन्छ: कप्तान विराज महर्जन

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान विराज महर्जनले बंगलादेशलाई कडा चुनौती दिन सकिने बताएका छन् । आज पौने ७ नेपाल र बंगलादेश  साफ च्याम्पियनसिप फुटबलमा भिड्दै छन् । पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४–० ले पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरेको हो । आज...