६ ठाउँमा एमालेको अग्रता, कुन दलको अवस्था कस्तो ?

काठमाडौं : देशभर भइरहेको मतगणनामा नेकपा एमालेले ६ ठाउँमा अग्रता लिएको छ। सोमबार बिहान ११ बजेसम्म प्राप्त मत परिणामअनुसार एमालेले  झापा–२ (देवराज घिमिरे), धनुषा– ३ (जुलिकुमारी महताे), ललितपुर–१ (नवराज सिलवाल), ललितपुर–२ (प्रेमबहादुर महर्जन), ललितपुर–३ (अमृत खड्का) र काठमाडौं–९(कृष्णगोपाल श्रेष्ठ) मा अग्रता लिएको छ ।यस्तै कांग्रेस ३ ठाउँमा अग्रता लिएको छ । कांग्रेसले काठमाडौं– १ (प्रकाशमान सिंह), काठमाडौं-४ (गगन थापा), भक्तपुर– २

सम्बन्धित सामग्री

८३ स्थानीय तहको मतपरिणाम आउँदा कुन दलको अवस्था कस्तो ?

काठमाडौं- स्थानीय तहको निर्वाचन अन्तर्गत ८३ स्थानीय तहको प्रमुख पदको मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ। सोमबार बिहान आठ बजेसम्म प्राप्त पछिल्लो नतिजाअनुसार कांग्रेस ३२ वटा स्थानीय तहमा विजयी भएको छ भने एमालेले २९ स्थानीय तहमा विजयी भएको छ। अहिलेसम्म २५९ स्थानीय तहमा कांग्रेस अगाडि छ भने १७० स्थानमा एमालेको अग्रता छ। नेकपा […]