बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त्त पक्राउ

बैंक ठगी कसुरमा  १५ लाख जरिवानासहित १० महिना ७ दिन कैद सजाय पाएका एक जना फरार अभियुक्त्त पक्राउ परेका छन् ।  मोरङको विराटनगर महानगरपालिका–६ बस्ने ४०  बर्षीय सिताराम  लुईटेललाई प्रदेश नं....

सम्बन्धित सामग्री

बैंकिङ कसुरमा दीलिपकुमार पक्राउ, छुटाउन म्याद थप नभएकाे आराेप

रौतहतको परोहा नगरपालिका ३ स्थायी घर भई वीरगन्ज बस्दै आएका ३५ वर्षीय दीलिपकुमार साह बैंकिङ कसुर मुद्दा पक्राउ परेका छन्। मंगलबार वीरगन्जको दुर्गा हल अगाडिबाट उनलाई रौतहट प्रहरीले बैंकिङ कसुर मुद्दामा...

बैंकिङ कसुर मुद्दा फरारका प्रतिवादी पक्राउ

काठमाडौं– बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका-५ का ५० वर्षीय ब्रजेश उपाध्यायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उच्च अदालत पाटनले गत साउन २३ गते उनलाई २ करोड ६१ लाख ५५ हजार १७५ रुपैयाँ बिगो र सोही बराबरको जरिवाना र १० लाख ४६ हजार २०७ रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको […]

सातदोबाटोस्थित देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईं पक्राउ

ललितपुरको सातदोबाटोस्थित देउराली बचत तथा ऋण सहकारीका अध्यक्षलाई प्रहरीले पक्राउ गरको छ । अध्यक्ष रविद्र चौलाागाईं भैंसेपाटीबाट पक्राउ परेका हुन् ।३८ वर्षीय चौलागाईंविरुद्ध २ करोड ८० लाखको बैंकिङ कसुर मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको छ । उनले दिएको चेक बाउन्स भएपछि जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति दिएको थियो । चौलागाईं भैँसेपाटीमा बस्दै आएका थिए ।

नब्बे लाख रुपैयाँ ठगी गरेको आरोपमा माया पक्राउ

९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । बैंकिङ कसुर मुद्दा अन्तर्गत उनी पक्राउ परेकी हुन् ।

९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ

९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । बैंकिङ कसुर मुद्दा अन्तर्गत उनी पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपाकिा–३ घर भइ हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने ३५ वर्षीय माया बस्नेत थापा रहेको प्रहरीले जनाएको छ । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट पक्राउ अनुमति जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ललितपुरको बङ्गलामुखीबाट सोमबार पक्राउ गरेको हो । उनलाई आवश

बैंकिङ कसुर मुद्दामा एक महिला पक्राउ

काठमाडौं– ९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । बैंकिङ कसुर मुद्दा अन्तर्गत उनी पक्राउ परेकी हुन् ।  पक्राउ पर्नेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपाकिा–३ घर भइ हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने वर्ष ३५ की माया बस्नेत थापा रहेको प्रहरीले जनाएको छ ।  बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट पक्राउ […]

बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष जयसवाल पक्राउ

बारा प्रहरीले कलैया उपमहानगरपालिका–१४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई पक्राउ गरेको छ । तीनवटा छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दा जनही २०, १० र आठ लाख गरी ३८ लाख ठगी गरेको आरोपमा निज वडाध्यक्षलाई कलैया बजारबाट आज पक्राउ गरिएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए । पक्राउ परेका जयसवाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता थापाले जानकारी गराए । जयसवाल २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट निर्वाचित भएका थिए । हाल उन

बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष जयसवाल पक्राउ

बारा प्रहरीले कलैया उपमहानगरपालिका–१४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई पक्राउ गरेको छ । तीनवटा छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दा जनही २०, १० र आठ लाख गरी ३८ लाख ठगी गरेको आरोपमा निज...

बैंकिङ कसुर मुद्दा दर्ता भई फरार रहेका प्रतिवादी पक्राउ

काठमाडौँ – फरक–फरक समयमा बैकिङ कसुर मुद्दा दर्ता भई फरार रहेका प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाजुरा बूढीनन्दा नगरपालिका–१ घर भई काडमाडौंको बूढानीलकण्ठ नगरपालिका–७ बस्ने ४४ वर्षीय विष्णुबहादुर कार्की रहेको प्रहरीले जनाएको छ। उनीमाथि उच्च अदालत पाटनले ०७७ साल माघ ६ गते बैकिङ कसुर मुद्दामा ७ दिन कैद र २७ लाख जरिवानासहित पक्राउ पुर्जी […]

बैंकिङ कसुर मुद्दाबाट जोगिए कुमारी बैंकका कर्मचारी

१५ पुस, काठमाडौं । नक्कली जग्गाधनी पुर्जा धितोमा ऋण प्रवाह भएको घटनामा बैंकिङ कसुर मुद्दा लाग्नबाट बैंकका कर्मचारीहरु जोगिएका छन् । कागजात किर्तेमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको छ । नक्कली धितोमा १९ करोड …