काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार ३० बुँदे निर्देशन दिए। कर्मचारीको ‘पर्फमेन्स’मा असन्तुष्ट बनेका प्रचण्डले निर्देशनमा एक महिनाभित्र भने अनुसार काम नभए कारबाही गर्ने चेतवानी नै दिए। ‘सेवाग्राही अहिले जस्तै लाइनमा बसे निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्थामा आउँछ,’ प्रचण्डको निर्देशन छ। निर्देशनअघि सोमबार र मंगलबार प्रचण्डले मन्त्रालयका सचिवहरुको…