चेपाङ वस्तीका अधिकांश किशोरी आमा

प्रजनन् स्वास्थ्यसँगै शिक्षा र चेतनाको कमीले लमजुङको बेसीशहर नगरपालिका ११ चिती वरवोटफाँटमा रहेको चेपाङवस्तीमा कलिलै उमेरमा विवाह गर्ने क्रम अझै हट्न सकेको छैन । यहाँका अधिकांश किशोर–किशोरीले चाँडै विवाह गर्ने...