गिरिको शोकमा कल्याणपुर नगरपालिकामा आज विदा

लहान : नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको शोकमा सिरहाको कल्याणपुर नगरपालिकाले सोमबार विदा दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रञ्जन बरालद्वारा जारी सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक विदा दिएको उल्लेख छ। लहान नगरपालिका–१४ निवासी गिरीको निधनमा लहानले आइतबार सार्वजनिक विदा दिएको थियो। शनिबार राति उपचारका क्रममा गिरिको निधन भएको थियो ।  

सम्बन्धित सामग्री

प्रधानमन्त्रीद्वारा धनुषा र सिरहा जोड्न पुल शिलान्यास

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास गरेका छन् । धनुषाको सबैला नगरपालिका–४ र सिरहाको कल्याणपुर नगरपालिका-५ जोड्ने पक्की पुलको आज शिलान्यास गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।  उक्त सचिवालयका अनुसार एक अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने पुल लम्बाइ ६ सय मिटर लामो हुनेछ ।  ‘डबल लेन’को […]

मिर्चैयामा महिला लिएर होटल पुगेका पुरुषको मृत्यु

जनकपुरधाम । सिरहाको मिर्चैया बजारस्थित ओखलढुङ्गे गिरी होटलमा महिलासँगै बसेका युवकको मृत्यु भएको छ । सिरहाकै कल्याणपुर नगरपालिका- २ का अन्दाजी ४० वर्षीय मुकेशप्रसाद कर्णको आज मृत्यु भएको हो । उनी एक महिला लिएर आजै होटल पुगेका थिए । होटलको कोठामा पुगेको केहीबेरमै उनको मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार कोठामा गएको १० […]

सिरहामा केरा बोकेको ट्याक्टर पल्टिदा २ जनाको मृत्यु

जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिका १० मा आज बिहान केरा बोकेको ट्याक्टर पल्टिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कल्याणपुर नगरपालिका ४ का महेश यादव र सोही नगरपालिका ११ का कमल यादव छन् । मृतक महेश केरा व्यापारी र कमल ट्याक्टर चालक रहेको बुझिएको छ । छठ पर्वका लागि बिक्री गर्न मृतक […]

सिरहामा चिसोका कारण तीन दिनमा तीन जनाको मृत्यु

सिरहामा चिसोका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कल्याणपुर नगरपालिका १ अर्नामाका ६३ वर्षीया पल्टी सदा रहेकी छन् । सदाको आज विहान पौने ५ बजे चिसोले कठ्याग्रिएर...

सिरहामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–६ स्थित दुर्गा मन्दिर नजिक आज साँझ मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ७ प १८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका–११ निवासी २५ वर्षीय सञ्जय साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परी गम्भीर घाइते साहलाई उपचारको लागि लहानतर्फ लैजाने क्रममा माटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोल बजारका प्रहरी निरीक्षक सन्तोष

पारिवारिक विवाद कुटपिटमा परिणत, एक महिलाको मृत्यु

सिरहाको कल्याणपुर नगरपालिका– ९ डुमरीमा आज बिहान दुई परिवारबीच विवाद हुँदा एक महिलाको मृत्यु भएको छ । सामान्य विषयलाई लिएर दुई परिवारबीच विवादसँगै कुटपिट हुँदा स्थानीयवासी ६५ वर्षीया भालसैरदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । बिवाद बढ्दै गएपछि भएको कुटपिटमा भारसैरदेवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले …

दुई परिवारबीच विवाद : कुटपिटले एकको मृत्यु

सिरहा- सिरहाको कल्याणपुर नगरपालिका-९ डुमरीमा आज बिहान दुई परिवारबीच विवाद हुँदा एक महिलाको मृत्यु भएको छ । सामान्य विषयलाई लिएर दुई परिवारबीच विवादसँगै कुटपिट हुँदा स्थानीयवासी ६५ वर्षीया भालसैरदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । विवाद बढ्दै गएपछि भएको कुटपिटमा भारसैरदेवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहर…

छिमेकीको विवाह हेर्न गएका तीन वर्षीय बालक मृत भेटिए

छिमेकीको विवाह हेर्न गएका एक बालक आज सिरहाको कल्याणपुर–३ इटारी पर्साहीमा मृत फेला परेका छन् । सिरहाको कल्याणपुर नगरपालिका–३ इटारीपर्साही निवासी राजकुमार मण्डलका तीन वर्षीय छोरा आयुष गाउँकै पोखरीमा मृत फेला परेका हुन् ।

उपनिर्वाचन २०७६ - सिरहा, सिन्धुपाल्चोक र प्यूठानमा मतदान जारी

सिरहाको कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्ष पदका लागि आज बिहानबाट मतदान जारी छ । सो वडाको चारवटै मतदान केन्द्रमा बिहानैदेखि शान्तिपूर्णरूपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दिरा यादवले जानकारी दिनुभयो ।