छिमेकीको विवाह हेर्न गएका तीन वर्षीय बालक मृत भेटिए

छिमेकीको विवाह हेर्न गएका एक बालक आज सिरहाको कल्याणपुर–३ इटारी पर्साहीमा मृत फेला परेका छन् । सिरहाको कल्याणपुर नगरपालिका–३ इटारीपर्साही निवासी राजकुमार मण्डलका तीन वर्षीय छोरा आयुष गाउँकै पोखरीमा मृत फेला परेका हुन् ।

सम्बन्धित सामग्री

बाग्मती नदीमा नुहाउन गएका २ बालक मृत भेटिए

काठमाडौं, ३१ असार । रौतहटमा बिहीबार नुहाउन नदीमा पसेका दुई बालकको शव भेटिएको छ । रौतहटको बाग्मती नदीमा बिहीबारदेखि हराएका बालकहरुको शव फेला परेको प्रहरीले जनाएको छ । नुहाउन नदीमा गएका दुर्गाभगवती–३ का १३ वर्षीय हर्ष झा र सोही स्थान वडा नम्बर २ भलोहियाका १३ वर्षीय आदित्य दास बेपत्ता भएका हुन् । दुई बालकको शव […]

पर्वतमा गोठाला गएका बालक मृत भेटिए

गोठाला गएका बालक १७ दिनपछि मृत फेला परेका छन् । गत मंसिर २४ गते घरबाट गोरु चराउन घरबाट निस्किएका मोदी गाउँपालिका–६ तिलाहारका १२ वर्षीय सन्देश लामिछाने मंगलबार साँझ मृत भेटिएका हुन् ।

पर्वतमा गोठाला गएका बालक मृत भेटिए

गोठाला गएका बालक १७ दिनपछि मृत फेला परेका छन् । गत मंसिर २४ गते घरबाट गोरु चराउन घरबाट निस्किएका मोदी गाउँपालिका–६ तिलाहारका १२ वर्षीय सन्देश लामिछाने मंगलबार साँझ मृत भेटिएका हुन् ।

विद्यालय गएका बालक मृत भेटिए

सल्यान – सल्यानको त्रिवेणीमा विद्यालय गएका एकजना वालक मृत अवस्थामा भेटिएका छन् । त्रिवेणी गाउँपालिका –२, रिखेबगरका डिल्लीबहादुर बुढाथोकीका साढे ४ वर्षीय छोरा दिपक बुढाथोकी शुक्रबार बेलुकी मृत अवस्थामा भेटिएका हुन ।  खेत जोतेर फर्किन लागेका स्थानीय रामबहादुर भण्डारीले वेलुकी शारदा नदीमा मृत अवस्थामा...