काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन गर्न माघ २५ गतेका लागि गरेको प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति जनाएका छन्।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादव र प्रधानमन्त्री देउवाबीच भएको भेटमा निर्वाचन मितिमा सहमति भएको हो।
यो सहमतिलाई बिहीवार बस्ने मन्त्रिपरिषद्को बैठकबाट पारित गराउने सरकारको तयारी