अमेरिकाले इरानको आर्थिक हित सुनिश्चितताको प्रत्याभूत गर्नुपर्नेमा जोड दिएको छ । सन् २०१५ को आणविक सम्झौता कार्यान्वयनका निम्ति अमेरिकाले तेहरानको आर्थिक हित सुनिश्चित गर्नुपर्नेमा जोड दिएको हो । कतारको राजधानी दोहामा हालै इरान र अमेरिकाबीच भएको अप्रत्यक्ष वार्ताका सन्दर्भमा आज भएको पत्रकार सम्मेलनमा इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले आफ्नो देशको आर्थिक हितको सुनिश्चितताका लागि […]