खेल सुरु भएको ५ मिनेटपछि स्वास्थ्य अधिकारीले प्रश्न उठाएपछि ब्राजिल-अर्जेन्टिना प्रतिस्पर्धा रद्ध

विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी महादेशको छनोटअन्तर्गत सोमबार बिहान भएको ब्राजिल र अर्जेन्टिनाबीचको खेल सुरु भएको ५ मिनेटपछि रद्ध भएको छ। ब्राजिलमा भएको यस खेलमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले अर्जेन्टिनाका खेलाडीहरुले क्वारेन्टिन नियम उल्लंघन गरेको भन्दै खेल रोक्न निर्देशन दिएका थिए। त्यसपछि खेल रद्ध गरिएको हाे। अर्जेन्टिनाका तीन जना खेलाडील‍े क्वारेन्टिन मापदण्ड उल्लंघन गरेको आरोप लागेको […]

सम्बन्धित सामग्री

काठमाडाैँ महानगर र नेपाली सेनाकाे सहकार्यमा स्वास्थ्य शिविर सुरु (तस्बिरसहित)

काठमाडाैँ- काठमाडौँ महानगरपालिका र नेपाली सेनाले संयुक्त रूपमा बुधबारदेखि दुई दिने बृहत स्वास्थ्य शिविर सञ्चालन गरेका छन्। महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबाट कार्यक्रमकाे सुरुवात भएको हो। भद्रकालीस्थित श्री सैनिक केन्द्रीय पुस्तकालय अगाडिको खेल मैदानमा दीप प्रज्वलन गरेर शिविरकाे सुरु गरिएको थियो। शिविरमा सर्जरी, स्त्रीरोग, नाक कान घाटी, दाँत, छाला रोग, […]

चौथो गुल्मी महोत्सव सुरु

२५ चैत, गुल्मी । गुल्मीको चिदीचौर खेल मैदानमा शुक्रबारदेखि चौथो गुल्मी महोत्सव सुरु भएको छ । ‘गुल्मीको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ महोत्वस सुरु भएको हो । ४ वैशाखसम्म चल्ने महोत्सवको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँणले गरेका छन् । महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, तरकारी, च्याउ […]

खेल सुरु भएको ५ मिनेटमै ब्राजिल र अर्जेन्टिना बीचको खेल रद्द

लन्डन । विश्वकप फुटबल छनौट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबिचको खेल रद्द गरिएको छ । ब्राजिलमा खेल सुरु भएको ५ मिनेटमै स्वास्थ्य अधिकारीहरुको आग्रहमा खेल रोकिएको हो । अर्जेन्टाइनी टोलीका ४ खेलाडीले क्वारेन्टीनको नियम तोडेको प्रमाणित भएपछि खेल रद्द गरिएको हो । इंग्लीश प्रिमियर लिगमा आवद्ध यी चार खेलाडीहरु अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने थियो । तर उनीहरु […] The post खेल सुरु भएको ५ मिनेटमै ब्राजिल र अर्जेन्टिना बीचको खेल रद्द appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कोरोना मापदण्डविपरीत भएको भन्दै ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित

काठमाडौं – कतार विश्वकप छनोट तथा दक्षिण एसियाली छनोट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित भएको छ। सोमबार बिहान ब्राजिललको साओ पाउलोमा सुरु भएको खेल कोरोना मापदण्डविपरीत भएको भन्दै स्थगित भएको हो। करिब ६ मिनेटको खेल जारी रहँदा ब्राजिलियन स्वास्थ्य अधिकारीहरू मैदान छिरेर खेल रोक्न निर्देशन दिएका थिए। स्वास्थ्य अधिकारीले भ्रमण टोली अर्जेन्टिनाका चार खेलाडीले क्वारेन्टिन […]

अर्जेन्टिना र ब्राजिलबीचको फिफा विश्वकप-२०२२ को छनोट खेल नाटकीय ढङ्गले रद्ध

काठमाण्डाै - अर्जेन्टिना र ब्राजिलबीचको फिफा विश्वकप सन् २०२२ को छनोट खेल रद्ध भएको छ । ब्राजिलमा सुरु भएको खेल केही मिनेटमै रद्ध भएको हो । खेल सुरु भएको केहीबेरमा नै ब्राजिलको अधिकारिक स्वास्थ्य निकाय एन्भिसाका प्रतिनिधिले अर्जेन्टिनाका खेलाडीले क्वरेण्टीनको नियम तोडेको भन्दै मैदानभित्र प्रवेश गरेका थिए । स्वास्थ्य प्रतिनिधिले मैदान पसेर अर्जेन्टिनाका खेलाडीलाई रोक्न खोजे पछि रेफ्रीले खेल रोकेका थिए । अर्जेन्टिनाको टोलीमा इङ्ग्लिस प्रिमियर लिग खेल्ने चार खेलाडी रहेको र ब्राजिल प्रवेश गर्न बेलायतबाट आउने जोकोहीले १४ दिन...

ब्राजिल र अर्जेन्टिनाको खेल नाटकीय रुपले रद्द

एजेन्सी – अर्जेन्टिना र ब्राजिलबीच फिफा विश्वकप २०२२ कतारको छनोट अन्तर्गत ब्राजिलमा सुरु भएको खेल केहि मिनेटमा नै रोकिएसँगै औपचारिक रुपमा रद्द भएको छ । खेलको सातौं मिनेटमा नै ब्राजिलको अधिकारिक स्वास्थ्य निकाय एन्भिसाका प्रतिनिधि अर्जेन्टिनी खेलाडीले कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड तोडेको भन्दै मैदानभित्र नै प्रवेश गरेका थिए । स्वास्थ्य प्रतिनिधिले मैदान पसेर अर्जेन्टिनी खेलाडीलाई […]

अर्जेन्टिनी खेलाडीलाई निकाल्न ब्राजिलको स्वास्थ्य निकाय आएपछि..

एजेन्सी – अर्जेन्टिना र ब्राजिलबीच फिफा विश्वकप २०२२ कतारको छनोट अन्तर्गत ब्राजिलमा सुरु भएको खेल अक्समात रोकिएको छ । कोरोना मापदण्ड तोडेर अर्जेन्टिनाका केहि खेलाडी ब्राजिल पसेको भन्दै ब्राजिलको स्वास्थ्य निकाय एन्भिसाले खेल रोकेको हो । खेलको सातौं मिनेटमा ब्राजिलको एन्भिसाका प्रतिनिधि मैदानभित्र नै प्रवेश गरेका थिए । स्वास्थ्य प्रतिनिधिले मैदान पसेर अर्जेन्टिनी खेलाडीलाई समाउन […]

त्रिदेशीय टी २० सिरिज आजबाट सुरु, आज नेपाल र नेदरल्याण्डस् भिड्दै

काठमाडौं: नेपाल, नेदरल्याण्डस् र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज आजबाट सुरु हुँदैछ। आज हुने पहिलो दिनको खेलमा नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दिउँसो साढे १ बजे खेल सुरु हुनेछ। टिकट शुल्क १५० रुपैयाँ तोकिएको छ। क्यानले सिरिजको तयारी गरिरहँदा देशभर कोभिड संक्रमितको संख्या भने थपिँदो छ। स्वास्थ्य मन्त्रालयले…

कोभिड खोपमा एजेन्टको खेल : सरकारलाई असफल बनाउने, निजीलाई प्रवेश गराउने

सरकारले कम्पनीसँग सिधै खोप खरिद गरेर ल्याउँदा सस्तो पर्नुका साथै आफ्नो कमिसन समेत गुम्ने देखेपछि एजेन्टहरुले यो प्रक्रिया नै असफल बनाउने खेल सुरु गरेको स्वास्थ्य मन्त्रालयका एक उच्च तहका कर्मचारी बताउँछन्।

कोभिड खोप खरिदमा ३२ करोड कमिसनको खेल

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ५० लाख डोज कोभिसिल्ड खोप खरिदमा सेरमको नेपालस्थित एजेन्ट हुकुम इन्टरप्राइजेजका नाममा १० प्रतिशत कमिसिन उपलब्ध गराउने खेल सुरु भएको हो।