काठमाडाैँ- काठमाडौँ महानगरपालिका र नेपाली सेनाले संयुक्त रूपमा बुधबारदेखि दुई दिने बृहत स्वास्थ्य शिविर सञ्चालन गरेका छन्। महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबाट कार्यक्रमकाे सुरुवात भएको हो। भद्रकालीस्थित श्री सैनिक केन्द्रीय पुस्तकालय अगाडिको खेल मैदानमा दीप प्रज्वलन गरेर शिविरकाे सुरु गरिएको थियो। शिविरमा सर्जरी, स्त्रीरोग, नाक कान घाटी, दाँत, छाला रोग, […]