साफ च्याम्पियनसिपको उपविजेता नेपाली टिम भोलि बिहान काठमाडौँ आइपुग्ने

काठमाडौँ । साफ च्याम्पियनसिप २०२१ को उपविजेता बनेको नेपाली फुटबल टिम भोलि (सोमबार) बिहान काठमाडौँ आइपुग्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाली फुटबल टिम सोमबार बिहान ९ बजे काठमाडौँमा अवतरण गर्न लागेको हो ।

सम्बन्धित सामग्री

साफ उपविजेता टोली भोलि स्वदेश फर्कने

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम भोलि (सोमबार) नेपाल आइपुग्ने भएको छ ।   माल्दिभ्समा आयोजना भएको साफ फुटबलमा नेपाली टोली पहिलोपटक फाइनलमा पुगेर भारतसँग पराजित भएको थियो ।  अखिल नेपाल फुटबल संघ (एन्फा)ले उपविजेता नेपाली टिम सोमबार बिहान नेपाल आइपुग्ने जनाएको छ । नेपाली टिम बिहान ९...