साफ उपविजेता टोली भोलि स्वदेश फर्कने

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम भोलि (सोमबार) नेपाल आइपुग्ने भएको छ ।   माल्दिभ्समा आयोजना भएको साफ फुटबलमा नेपाली टोली पहिलोपटक फाइनलमा पुगेर भारतसँग पराजित भएको थियो ।  अखिल नेपाल फुटबल संघ (एन्फा)ले उपविजेता नेपाली टिम सोमबार बिहान नेपाल आइपुग्ने जनाएको छ । नेपाली टिम बिहान ९...