रसुवा – दसैँको समयमा ट्राफिक नियम उल्लङ्घन ४ सय ११ वटा सवारी साधन कारबाहीमा परेका छन् ।
क्षमता भन्दा बढी यात्रु बोक्ने, जाँडरक्सी खाएर सवारी सञ्चालन गर्ने, चालक अनुमति पत्र नबोक्ने र बाइक चलाउँदा हेलमेट नलगाउनेलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय रसुवाले जनाएको छ ।
२ सय ५० वटा ट्रक कन्टेनर, ३६ ...