अमेरिकाको भिजिटर लगायत कुनै पनि गैर आप्रवासी श्रेणीको भिसा सकिएको ४८ महिनाभित्र विना अन्तरवार्ता सोही श्रेणीको भिसा नविकरण गर्ने सुविधा ट्रम्प प्रशासनले खारेज गरेको छ । बाइडेन प्रशासनले यो सुविधा अनिश्चिकालका लागि लागु गरेकोमा अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले मंगलबारदेखि यो सुविधा खारेज गरेको छ । यो सुविधा अन्तरगत विगतमा अमेरिकाको भिजिटर […]
ट्रम्प प्रशासनद्वारा न्युयोर्कसिटीको व्यस्त सडकमा गाडी चलाउदा अतिरिक्त शुल्क तिर्नुपर्ने नियमको संघीय स्वीकृति खारेज गरिएको छ । गतमहिनादेखि न्युयोर्कको म्यानहटनमा पहिलोपल्ट व्यस्त सडकमा गाडी चलाउदा अतिरिक्त शुल्क तिर्नुपर्ने लागु भएको थियो । ट्रम्प प्रशासनका तर्फबाट बुधवार गभर्नर क्याथी होकुललाई लेखिएको पत्रमा अतिरिक्त शुल्क तिर्नुपर्ने नियमको स्वीकृति खारेज गरिएको उल्लेख गरिएको छ । पत्रमा खारेजी कहिलेदेखि […]
राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ‘तानाशाह’ भनेका छन् । युक्रेनी राष्ट्रपतिले ट्रम्प रुसी गलत सूचनाको ‘सर्कल’मा बसेको बताएपछि राष्ट्रपति ट्रम्पले भोलोडिमिर जेलेन्स्कीलाई ‘तानाशाह’ भनेका थिए। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र राष्ट्रपति ट्रम्पबीचको द्वन्द्व बुधवार बढेको छ । जेलेन्स्कीले अमेरिकी नेता रुसबाट विकृत सूचनाको जालमा फसेको बताएपछि ट्रम्पले जेलेन्स्कीलाई “चुनाव बिनाको तानाशाह” भनेर खिल्ली उडाएका […]
एजेन्सी - न्युजिल्याण्डले च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानलाई ६० रनले हराएको छ। ३ सय २१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.२ ओभरमा अल आउट हुँदै २ सय ६० रनमा समेटियो । खुशदिल शाहले सर्वाधिक ६९ र ओपनर बाबर आजमले ६४ रन बनाए । सलमान आघाले ४२ रन जोडे । न्युजिल्याण्डका विलियम ओ’रोर्केले र कप्तान मिचेल सान्टनर
सुनसरी – मच्छिन्द्र फुटबल क्लब काठमाडौँ युनाइटेड फुटबल क्लब खर्साङ (युकेएफसी)लाई हराउँदै १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्टस इटहरी गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज इटहरी रङ्गशालामा भएको खेलमा युकेएफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र फाइनलमा प्रवेश गरेको हो । खेलको ६५औँ मिनेटमा युकेएफसीका हेमराज भुजेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने […]