साफ यू-२० महिला च्याम्पियनसिप : पहिलो खेलमै नेपाल बंगलादेशससँग पराजित
२० माघ, काठमाडौं । बंगलादेशमा आज शुक्रबारदेखि सुरु साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै पराजित भएको छ ।
ढाका कमलापुरस्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३-१ ले पराजित भएको हो …
काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिमा एमालेको उम्मेदवारलाई हराएरै छाड्ने बताएका छन्। लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा एमालेका कुमार दसौंदी निर्वाचित भएका छन्। नेपालले भूकम्प प्रभावित देश टर्कीमा नेअत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने भएको छ। बिहीबार हुने साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपाल र बंगलादेश भिड्ने भएका छन्।
बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले अहिले भारतसँग खेलिरहेको छ । ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा जारी खेलमा भारतले मध्यान्तरसम्म १–० ले अग्रता लियो ।
साफ यू–२० महिला च्याम्पियनसिप फुटबलअन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ । बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आइतबार भएको खेलमा नेपालले भूटानलाई ४-० गोल अन्तरले हराउँदै विजयी भएको हो । प्रतियोगितामा नेपालको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको थियो । …
१८ माघ, काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप खेल्न नेपाली टोली बुधबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।
दुई दिनपछि ढाकामा सुरु च्याम्पियनसिप फेब्रुअरी ९ सम्म आयोजना हुनेछ । मंगलबार अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली …
काठमाडौं । बंगलादेशमा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघले बिहीबार साफ यू–२० महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको हो । ढाकामा यही माघ २० गतेदेखि २६ गतेसम्म (फेब्रुअरी ३ देखि ९ तारिखसम्म) आयोजना हुने च्याम्पियनसिपमा च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, भारत र भुटान गरी जम्मा […]
बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ । ढाकामा शुक्रबार साँझ भएको खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ३–१ गोलले पराजित भयो ।