सिन्धुली । हरिहरपुरगढीमा प्रहरीले हवाई फायर गरेर गाँजा तस्करलाई नियन्त्रणमा लिएको छ । हरिहरपुरगढी गाउँपालिका–७ भुताहा शिरमा प्रहरीले पाँच राउण्ड हवाई फायर गरेर एक जनालाई पक्राउ गरेको हो । प्रहरीले चार बोरा गाँजा बरामद गरेको छ । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–७ का २४ वर्षीय बिच बहादुर वाइबा रहेका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता […]
The post हवाई फायर गरेर गाँजा तस्कर नियन्त्रणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
गाँजा तस्करीमा लामो समयदेखि प्रहरीको फरार सूचीमा रहेका लक्ष्मीप्रसाद चौधरी पक्राउ परेका छन्।
गाँजा तस्करी परिचित आरोपित महोत्तरी गाउपालिका–४ घर भइ हाल एकडारा गाउपालिका–५ बस्दै आएका ७० वर्षीय लक्ष्मीप्रसाद चौधरीसहित थप...
विराटनगर – गाँजा तस्कर पक्राउ गर्न खोज्दा एक जना प्रहरी घाइते भएका छन्। भारततर्फ गाँजा लैजाँदै गरेको सुचना पाए पछि पक्राउ गर्न जाँदा एक प्रहरी घाइते भएका छन्। विराटनगर महानगरपालिका–१८ मुसहरी टोलबाट २२ किलोग्राम गाँजा बरामद गर्ने क्रममा प्रहरी हवलदार घाइते भएको मोरङ प्रहरीका डिएसपी एवम् प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार गाँजा फ्यालेर भाग्न […]
विराटनगर- सशस्त्र प्रहरी बलको टोली एपिएफले विराटनगरबाट लागुऔषध गाँजा भारततर्फ लैजाने क्रममा दुई जना युवक पक्राउ गरेकाे छ। एपिएफले विराटनगरको रानी नाका हुँदै जोगबनी भारततर्फ लैजाँदै गरेको ३ किलो गाँजासहित विराटनगर महानगरपालिका-४ खार्जीका १९ वर्षीय आशिष मण्डल र २० वर्षीय दिपेश मण्डललाई पक्राउ गरेको हो। एपिएफ मोरङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार लामिछानेले दुवै जनालाई स […]
गाँजा तस्कर र प्रहरीबीच बुधबार राती सिम्रौनगढ नगरपालिका २ महुवाहीमा गोली हानाहान भएको छ। प्रहरीको गोलीबाट एक भारतीय गाँजा तस्करको मृत्यु भएको छ भने अर्का भारतीय नागरिक पक्राउ परेको बारा प्रहरीले जनाएको छ।...
गाँजा तस्कर र प्रहरी बिच बुधबार राती सिम्रौनगढ नगरपालिका २ महुवाहीमा गोली हानाहान भएको छ। प्रहरीको गोलीबाट एकजना गाँजा तस्करको मृत्यु भएको छ भने एकजना भारतीय नागरिक पक्राउ परेको बारा प्रहरीले जनाएको छ।...
काठमाडौँ - राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाले विशेष सुराकीको आधारमा गाँजासहित तस्करलाई पक्राउ गरेको छ । पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको सिद्धिबक्स गणबाट निकुञ्ज प्रशासनका कर्मचारीसहित परिचालन भएको एलआरपी टोलीले विशेष सूचनाको आधारमा निकुञ्ज इलाकामा पक्राउ गरेका हुन् ।&…

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाले विशेष सुराकीको आधारमा गाँजासहित तस्करलाई पक्राउ गरेको छ । पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको सिद्धिबक्स गणबाट निकुञ्ज प्रशासनका कर्मचारीसहित परिचालन भएको एलआरपी टोलीले विशेष सूचनाको आधारमा निकुञ्ज इलाकामा पक्राउ गरेका हुन् । निकुञ्जको कोर ईलाका भैँसे खोलामा अवैध रुपमा गाँजा लैजाँदै गरेको […]