१८ माघ, काठमाडौं । नेपाली कलासाहित्य डट कमले ६ जना साहित्यकार एवं पत्रकारलाई सम्मान गरेको छ ।
कलासाहित्य डट कमद्वारा विहीबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय कलाश्री सम्मान’ समारोहमा ‘अमूल्य राष्ट्रिय कलाश्री सम्मान’ वरिष्ठ गीतकार, चलचित्र निर्देशक तथा …