‘नो सेभ नोभेम्बर’ को चौथो संस्करण: क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर अ कज’ हुँदै

काठमाडौं । आन्ट फाउण्डेसनले ‘नो सेभ नोभेम्बरः फेसन फर अ कज’ को चौथो संस्करण भोलि नोभेम्वर महिनाको अन्तिम दिन पारेर आयोजना गर्ने भएको छ । आयोजक संस्थाले एक प्रेस विज्ञप्ती जारी गर्दै काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा शनिवार दिउँसो ४ बजेदेखि कार्यक्रम प्रारम्भ हुने जनाएको छ । आयोजक संस्थाले जनाएअनुसार क्यान्सरविरुद्ध चेतना जगाउने उद्देश्यले विगत चार […]