काठमाडौँ : पाँचौँ ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ।
आज भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा भएको फाइलन खेलमा एपिएफले गण्डकी प्रदेशलाई २५–१९, २५–१५, २५–१७ को सेटमा पराजित