राष्ट्रपति भण्डारीद्वारा स्याउ बगैंचाको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले हिमाली जिल्ला मनाङको भ्रमण गर्नुहुँदै त्यहाँको स्याउ बगैचाको अवलोकन गर्नुभएको छ । हेलिकप्टरमार्फत सोमबार बिहान सवा ९ बजेतिर आउनुभएका उहाँले स्याउ बगैंचाको भ्रमण गर्नुभएको हो ।

सम्बन्धित सामग्री

राष्ट्रपतिसँग मागियो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण

काठमाडौं।समायोजित सेनाको मागप्रति सकारात्मक रहेकोने कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बताएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीसँग नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण माग गरिएको छ।अर्थमन्त्री जनार्दन शर्माले जुम्लाको स्याउ बगैँचाको अवलोकन गरेका छन्।काठमाडौंबाट लागुऔषधसहित तनि जना पक्राउ परेका छन्।जुम्लामा चाडपर्वलक्षित बजार अनुगमन सुरु गरिएको छ।

दक्षिण एसियाकै ठूलो स्याउ फार्मकाे अवलाेकनमा राष्ट्रपति भण्डारी

लमजुङ । राष्ट्रपति विधादेवी भण्डारीले सोमबार निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो स्याउ फार्मको अवलोकन  गरेकी  छन् । राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गरेको एग्रो मनाङ स्याउ फार्मको अबलोकन गरेकी हुन् । मनाङ ङिस्याङ गाउँपालिका–१ भ्रताङमा रहेको एग्रो मनाङ प्रा.लि. को स्याउबारी दक्षिण एसियाकै ठूलो हो । ७३५ रोपनी क्षेत्रफलमा स्याउखेती गरिएको […] The post दक्षिण एसियाकै ठूलो स्याउ फार्मकाे अवलाेकनमा राष्ट्रपति भण्डारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

तस्वीर :  राष्ट्रपति भण्डारी मनाङमा स्याउ फार्मको अवलोकन गर्दै

राष्ट्रपति विद्यादेवी भण्डारी सोमवार मनाङ जिल्लास्थित एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकन गर्नुहुँदै  । प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङले सञ्चालन गर्दै आएको उक्त कम्पनी नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म हो । यहाँ इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेन जातका स्याउ लगाइएको छ । ७३५ रोपनी क्षेत्रफलमा उक्त फार्म सञ्चालनमा छ । तस्वीर : रासस

दक्षिण एसियाकै ठूलो दाबी गरिएको स्याउ फार्मको राष्ट्रपतिद्वारा अनुगमन

लमजुङ- राष्ट्रपति विधादेवी भण्डारीले निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो स्याउ फार्मको अवलोकन  गरेकी  छन् । राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गरेको एग्रो मनाङ स्याउ फार्मको अबलोकन गरेकी हुन् । मनाङ ङिस्याङ गाउँपालिका–१ भ्रताङमा रहेको एग्रो मनाङ प्रा.लि. को स्याउबारी दक्षिण एसियाकै ठूलो हो । ७३५ रोपनी क्षेत्रफलमा स्याउखेती गरिएको छ । […]

राष्ट्रपति भण्डारी मनाङमा, स्याउ खेती अवलोकन

मनाङमा सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गरेको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको राष्ट्रपतिले अवलोकन गर्नुभएको हो ।

स्याउ फार्म अवलोकन गर्दै राष्ट्रपति भण्डारी (फोटोमा)

मनाङ । राष्ट्रपति विद्यादेवी भण्डारीले मनाङको स्याउ फार्मको अवलोकन गरेकी छिन्। अवलोकन भ्रमणका लागि मनाङ गएकी उनले मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गरेको एग्रो मनाङ प्रालि स्याउ फार्म अवलोकन गरेकी हुन्।

राष्ट्रपतिको आगमनले स्याउ खेतीमा ऊर्जा मिलेको छ : सांसद गुरुङ

१५ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी निजी भ्रमणको क्रममा स्याउ फार्म अवलोकन गर्न आज मनाङ जाँदैछिन् । सांसद पाल्देन छोपाङ गुरुङको मनाङ एग्रो स्याउ फार्म अवलोकन गर्न राष्ट्रपति भण्डारी मनाङ जान लागेकी हुन् । राष्ट्रपति भण्डारी स्याउ फार्म अवलोकन गर्न आउने जानकारी पाएपछि आफूलाई गर्व लागेको सांसद गुरुङले बताए । उनले भने, ‘अहिलेसम्म कुनै […]

नेपालकै ठूलाे स्याउ फर्म हेर्न राष्ट्रपति भण्डारी मनाङमा

मनाङ । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ आउनुहुने भएकी छिन् । अवलोकन भ्रमणका लागि उनी मनाङ आउन लागेकी हुन् । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिए । “मनाङमा उहाँले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्नुहुने छ । त्यसैगरी गत असारको […] The post नेपालकै ठूलाे स्याउ फर्म हेर्न राष्ट्रपति भण्डारी मनाङमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राष्ट्रपति भण्डारी आज मनाङमा

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ आउनुहुने भएको छ । अवलोकन भ्रमणका लागि उनी मनाङ आउन लागेकी हुन् । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिए।“मनाङमा उहाँले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्नुहुनेछ । त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत उहाँले अवलोकन गर्नुहुने छ ।’ जलवायु परिवर्तनका

राष्ट्रपति भण्डारी आज मनाङ आउने

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ आउने भएकी छन् । अवलोकन भ्रमणका लागि उहाँ मनाङ आउन लाग्नुभएको हो । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिए।मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्ने छिन् । त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत उनले अवलोकन गर्नुहुने प्रजिअ आचार्यले जानकारी दिए । जलव