काठमाडौं । लामो समयदेखि सिंगिङ बउल बनाउँदै आएका शान्तरत्न शाक्य ‘कसाहा’ले बजारमा नक्कली सिंगिङ बउल भेटिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । पुख्र्यौली पेशाको रुपमा सिंगिङ बउल बनाउँदै आएका शाक्यको आफ्नै ब्राण्ड छ ‘फुलमुन बउल’ जुन बउलमा उनको आफ्नै लोगो र नेवारी लिपिमा ‘कसाहा’ लेखेका छन् । ‘कसाहा’ भन्ने शब्द उनको ट्रेडमार्क हो । तर, […]
The post नक्कली ‘सिंगिङ बउल’को बिगबिगी appeared first on राजधानी राष्ट्रिय दैनिक.