वर्लिन, (एजेन्सी) । कालो बजारमा देखिएका कोरोना भाइरसविरुद्ध खोप दिइएको नक्कली प्रमाणपत्रको बिगबिगी रोक्ने उद्देश्यले जर्मन प्रहरी बलले एक विशेष सुरक्षा टोली गठन गरेको छ । कोललोन शहरका प्रहरीले सञ्चार माध्यम एआरडीलाई भनेको छ– ‘ठगहरूले एन्क्रिप्टिड मेसेन्जर सेवामार्फत सञ्चार गरिरहेकाले अनुसन्धानमा कठिनाइ भइरहेको छ । यसले राष्ट्रिय समस्याकै रूप लिइसकेको छ । केही मानिसलाई यस्तो […]