काठमाण्डौ, चैत २४ । काठमाण्डौको बुढानिलकण्ठ नगरपालिकास्थित वडा नम्बर ४ मा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन र नेपाली कांग्रेसको वडा नम्बर ४ कार्यसमितिको संयुक्त आयोजनामा स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरमा बालरोग, नाक कान घाँटी, स्त्रीरोग, शल्यक्रिया, हाडजोर्नी, आँखा र दाँत परिक्षण गरिएको छ । साथै भिडियो एक्सरे सेवा […]