काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा लगानी बढाउने तथा औद्योगिक विकासका लागि वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
चोभारस्थित सुख्खा बन्दरगाह उद्घाटनका लागि पुगेका प्रधानमन्त्री देउवाले नेपालको अर्थतन्त्रलाई सुधारका लागि आयात प्रतिस्थापन र निर्यात वृद्धिका लागि काम गर्नुपर्ने बताए ।
“मुलुकमा औद्योगिक विकास र लगानीको वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ,”...